महाभियोग हटाउन पूर्वन्यायाधीश फोरमको माग

प्रधानन्यायाधीशमाथिको महाभियोग प्रक्रिया प्रतिनिधि सभामा विचाराधीन रहेका बेला पूर्वन्यायाधीश फोरमले भने न्यायाधीशविरुद्धको महाभियोगको संवैधानिक व्यवस्था नै हटाउन माग गरेको छ । विशेष साधार ण सभाबाट पारि त निर्णय सार्वजनिक गर्दै फो र मले महाभियोगको संवैधानिक व्यवस्था हटाउन माग गरेको हो । फो रमले संसदीय सुनुवाइको व्यवस् था पनि हटाउन माग गरेको छ ।यस्तै प्रधानन्यायाधीश र न्यायाधीशको सिफारिस न्यायपरिषद्बाटैगर्न माग गरेको छ। महाभियोग हटाउन र न्यायपरिषद्को संरचना हेरफेरका लागि संविधान संशोधनको माग पनि फ

सम्बन्धित सामग्री

जबराको आरोपप्रति पूर्वन्यायाधीश फोरमको आपत्ति

प्रधानन्यायाधीशउपरको महाभियोग फौजदारी अभियोग आगामी संसद्ले दायित्व लिन आग्रह  पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्वन्यायाधीशहरूमाथि लगाएको आरोपप्रति खेद प्रकट गरेको छ । महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा जबराले पूर्वन्यायाधीश तथा प्रधानन्यायाधीशहरूले...

चोलेन्द्रको बयानप्रति गम्भीर आपत्ति छ– पूर्वन्यायाधीशहरू

काठमाडौँ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा आफूहरूलाई पनि मुछेकोप्रति पूर्वन्यायाधीशहरूले गम्भीर आपत्ति जनाएका छन्। राणाले महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा पूर्व न्यायाधीशहरूलाई पनि मुछेकोमा पूर्वन्यायाधीश फोरमले बुधबार पत्रकार सम्मेलन गरेर खेद प्रकट गरेको छ। राणाको उक्त बयान अमर्यादित भएको फोरमको निष्कर्ष छ। फोरमका अध्यक्ष टोपबहादुर सिंहले निलम्बित प्रधानन्यायाधीश राणाको बयानले समग्र पूर्वन्यायाधीशको मर्यादामा […]

चोलेन्द्र राणाको अभिव्यक्तिप्रति पूर्व न्यायाधीश फोरमको आपत्ति

पूर्व न्यायाधीश फोरमले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो महाभियोग आरोपपत्रमा सफाई पेशको बयानमा पूर्व न्यायाधीशहरुप्रति लक्षित गरी अर्मादित शब्द प्रयोग गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।  बुधबार विज्ञप्ति जारी...

चोलेन्द्रलाई पूर्वन्यायाधीश फोरमको चुनौती : आरोप पुष्टि गर्नू

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अभिव्यक्तिप्रति पूर्वन्यायाधीश फोरमले ध्यानकर्षण भएको जनाएको छ। फोरमका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै महाभियोग सिफारिस समितिमा आफूहरूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका हुन्। पूर्वन्यायाधीश फोरमसँग आबद्ध पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न विज्ञप्तिमार्फत चुनौती दिएका छन्।

महाभियोग हटाउन पूर्वन्यायाधीश फोरमको माग

प्रधानन्यायाधीशमाथिको महाभियोग प्रक्रिया प्रतिनिधि सभामा विचाराधीन रहेका बेला पूर्वन्यायाधीश फोरमले भने न्यायाधीशविरुद्धको महाभियोगको संवैधानिक व्यवस्था नै हटाउन माग गरेको छ । विशेष साधारण सभाबाट पा

महाभियोग हटाउन पूर्वन्यायाधीश फोरमको माग

काठमाडौं, जेठ ३० । प्रधानन्यायाधीशमाथिको महाभियोग प्रक्रिया प्रतिनिधि सभामा विचाराधीन रहेका बेला पूर्वन्यायाधीश फोरमले भने न्यायाधीशविरुद्धको महाभियोगको संवैधानिक व्यवस्था नै हटाउन माग गरेको छ । विशेष साधारण सभाबाट पारित निर्णय सार्वजनिक गर्दै फोरमले महाभियोगको संवैधानिक व्यवस्था हटाउन माग गरेको हो । फोरमले संसदीय सुनुवाइको व्यवस्था पनि हटाउन माग गरेको छ । यस्तै प्रधानन्यायाधीश र न्यायाधीशको […]

प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन पूर्व न्यायाधीश फोरमको अपिल

काठमाडौं । पूर्व न्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन अपिल गरेको छ । आज पत्रकार सम्मेलन गर्दै फोरमले न्यायपालिका जोगाउन माग गर्दै महाभियोग लगाउन आग्रह गरेको हो ।   प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा उपर न्यायधीशहरुको आचारसंहिता उल्लघंन गरेको तथा पूर्वन्यायाधीश फोरमद्वारा जारी विज्ञप्तीमा उल्लेख भएका १५ बुँदे आधारमा...