१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुमाथि प्रक्राउ पुर्जी जारी गरेकामा पनि आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सरकारसँगको सहमतिका आधारमा जेलमा रहेका विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई रिहा गर्नुको साटो उल्टै पक्राउ पुर्जी जारी गरिएको भन्दै असन्तुष्टि जनाए । मोदीले सरकारले […]