स्वास्थ्यकर्मीको दरबन्दी नहुँदा समस्यामा भजनी प्राथमिक स्वस्थ्य केन्द्र
स्वास्थ्यकेन्द्रको आम्दानी भनेको स्वास्थ्य बीमा मात्रै हो। स्वास्थ्य बीमाको रकम पनि समयमा नआउने भएका कारण आर्थिक भार थेग्न निकै मुस्किल हुने गरेको स्वास्थ्य केन्द्रका प्रमुख डा सुवास स्वार बताउँछन्।
१९ माघ, काठमाडौं । सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र खोल्ने निर्णय गरेको छ । १० माघको मन्त्रिपरिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रको संगठन संरचना पास गरेको छ । साइबर सुरक्षासँग सम्बन्धित निकायको नियमनकारी निकायको रूपमा काम गरी साइबर सुरक्षा केन्द्र स्थापना हुन लागेको हो । सञ्चार तथा सूचनाप्रविधि […]
चार कम्प्युटर इन्जिनियर थपेर दरबन्दी संख्या ३९ कायम
सरकारले राष्ट्रिय सुरक्षा प्रविधि केन्द्रलाई सूचना प्रविधि विभागमा मर्ज गर्ने निर्णय गरेको छ । गत ९ माघमा बसेको मन्त्रिपरिषद् बैठकले विभाग र केन्द्रसहित राष्ट्रिय...
हेटौँडा- बागमती प्रदेश सरकारले विभिन्न २१ वटा निकायमा भएका अस्थायी दरबन्दीलाई स्थायी गर्ने गरी दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले प्रदेश सुशासन केन्द्र स्थापना तथा कार्य सञ्चालन आदेश २०७७ संशोधन गर्ने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गाानारायण श्रेष्ठले जानकारी दिए । आजको […]
काठमाडौँ,१५ पुष । इलामको सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ ।स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टै सेवा प्रबाह हुनेछ । यसअघि अस्पतालले स्वास्थ्य जाँच र आकस्मिक […]
स्थानीय तह अन्तर्गत रहेका स्वास्थ्य शाखा, आधारभूत अस्पताल,प्राथमिक स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चाैकी, आधारभुत स्वास्थ्य सेवा केन्द्रमा फार्मेसी सहायक/फर्मासिस्टकाे दरबन्दी कायम गर्न आवश्यक देखिन्छ।
हिमाली जिल्ला ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि अनमीको भरमा संचालनमा रहेको छ। मैवाखोला गाउँपालिका वडा नं. २ तेम्बेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी खाली भएपछि...
ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि अनमीको भरमा सञ्चालन भइरहेको छ ।
मैवाखोला २ तेम्बेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी खाली भएपछि अनमीको भरमा चलेको हो । प्राथमिक केन्द्रमा कार्यरत डा. सर्विन्द्र मण्डल सामयोजनका कारण २०७६ सालमा सरुवा भएपछि चार वर्षदेखि डाक्टरविहीन बनेको मैवाखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फुर्बा शेर्पाले बताउनुभयो । त्यसयता अनमी सुनिता लिम्बुले प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरिरहनु भएको शेर्पाले बताउनुभयो ।
च...
पाँचथर । पाँचथरका पूर्वीपहाडी जिल्लाका सरकारी कार्यालयहरूमा दरबन्दी बमोजिमका कर्मचारी नहुँदा सेवा प्रवाह गर्न समस्या भएको छ । तोकिएको दरबन्दी भन्दा करिब ५० प्रतिशतको हाराहारीमा रहेका कर्मचारीले मात्रै अहिले सेवा दिइरहँदा सेवाग्राहीले सास्ती खेप्नु परिरहेको छ । कृषि ज्ञान केन्द्र फिदिम पाँचथरमा अहिले तोकिएको भन्दा आधा मात्रै कर्मचारीहरूले सेवा प्रवाह गर्दा छिटो, छरितो र चुस्तदुरुस्त […]