रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजधानी व्यवस्थापनलाई पूर्णता दिने जिम्मेवारी वर्तमान सरकारले निभाउने बताएका छन् । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले अघिल्लो प्रदेश सभा बैठकबाट भएको निर्णय कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध भएको बताए । ‘राजधानीको व्यवस्थापन र निर्माण वर्तमान सरकारको जिम्मेवारी हो । प्रदेश सभाबाट […]