श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ

सप्तरी । श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो।नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ परेकी हुन् ।

सम्बन्धित सामग्री

मलमूत्र खुवाएर यातना दिएको आरोपमा एक महिला पक्राउ

महिलालाई बोक्सीको आरोप लगाउँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएको आरोपमा बुढीगंगा गाउँपालिकाकी एक महिला पक्राउ परेकी छन्।...

हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम असुलेको आरोपमा एक महिला पक्राउ

मोरङ – मोरङ प्रहरीको हिरासतमा रहेकालाई रिहा गरिदिने भन्दै रकम लिएको आरोपमा एक महिला पक्राउ परेकी छन्। विराटनगरमा नक्कली युरेनियम प्रकरणमा पक्राउ परेका व्यक्तिलाई रिहा गरिदिने प्रलोभनमा आफन्तसँग रकम असुलेको आरोपमा सर्लाहीकी ३० वर्षीया प्रमिला यादवलाई मोरङ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार सर्लाही कविलासपुर नगरपालिकाकी […]

श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ

श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो.नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ परेकी हुन् ।इनरवतीका श्रीमान् ५० वर्षीय रामसुन्दर महतोको गत असोज ८ गते हत्या भएको थियो । महतोको शव शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा असोज ९ गते फेला परेको थियो । मृतकका छोरा जितेन्द्रले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका

किर्ते गरेको आरोपमा बुटवलमा एक महिला पक्राउ

रुपन्देही - बुटवलमा किर्ते गरेको आरोपमा महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पा रिब्दीकोट-५ घर भइ बुटवल-११ देविनगरमा बस्दै आएकी २३ वर्षीया प्रजिता गाहा किर्ते र ठगी गरेको आरोपमा पक्राउ परेकी हुन् । गाहाले जागिर लगाइ दिन्छु भनेर नक्कली नियुक्ति पत्र, लेटर प्याड र परिचय पत्र छापेर ७० जनाभन्दा धेरैसँग रकम उठाएकाे प्रहरीले जनाएको छ । उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

दुई करोड बढी ठगी आरोपमा एक महिला पक्राउ

पश्चिम नवलपरासीमा जग्गा कारोबारमा साढे दुइ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन् । काठमाडौं–१६ घर भएकी ५४ वर्षीय बिमला श्रेष्ठलाई पक्राउ गरिएको हो । उनलाई बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।  उनका अनुसार नवलपरासीमा जग्गा बिक्री नगद २ करोड ५६ लाख रुपैयाँ ठगी गरेर फरार रहेकी श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धानका लागि पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ । पश्चिम नवलप

श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ

रोल्पाको सुनछहरी गाउँपालिका–६ झिरवाङमा श्रीमान्को हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । ४५ वर्षीय काले पुनमगरको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा ४१ वर्षीया मीना पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनले मंगलबार श्रीमानको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।प्रहरी चौकी जेलवाङबाट खटिएको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो । मीनाले श्रीमानको हत्या के कारणले गरिन् भन्ने कुरा बाहिर आइसकेको छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

बालकलाई यातना दिइको आरोपमा १ महिला पक्राउ

पोखराको एक होस्टलमा ६ वर्षीय बालकलाई यातना दिएको आरोपमा एक महिला पक्राउ परेकी छन् । पोखरा– १५ गलेश्वर चोकमा रहेको न्यू लाइफ होष्टलकी वार्डेन जानुका नेपालीले सोही होष्टलमा बस्ने ६ वर्षीय बालकलाई ओछयानमा पिसाब फेरेको निहुँमा यातना दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । डोल्पाका ५ वर्षीय नाबालक रेमन बुढालाई होस्टल वार्डेन नेपालीले लिङ्गमा रबरले बाँधेर यातना दिएको उजुरीपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए ।हिमालयन गुडलाईफ काठमाडौंद्वारा

डीआइजीका नाममा पैसा उठाएको आरोपमा महिला पक्राउ

७ असोज, रौतहट । प्रदेश-२ का डीआइजीको नाममा रकम उठाएको आरोपमा रौतहटमा एक महिला पक्राउ परेकी छिन् । रौतहटको गरुडा नगरपालिकामा विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिने भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारको नाममा पैसा उठाएको आरोपमा सर्लाही हरिवन नगरपालिका-११ की शुसिला थापा दहाललाई पक्राउ गरिएको इलाका प्रहरी […]

मानव बेचबिखनको आरोपमा सिराहाबाट दुई महिला पक्राउ

२६ भदौ, जनकपुरधाम । मानव वेचबिखनको आरोपमा सिराहाबाट दुई महिला पक्राउ परेका छन् । दुई युवतीलाई भारततर्फ लग्ने क्रममा उनीहरुलाई सिरहाको नरहा नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–११ बेंगरीकी २८ बर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका–१ बाखैरकी ३५ बर्षीया उषा देवी मलाह रहेको प्रहरीले जनाएको […]

बैतडीमा शिशुको हत्या आरोपमा एक महिला पक्राउ

८ भदौ, धनगढी । शिशुको हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिका-७ की ३५ वर्षीया महिला पक्राउ परेकी हुन् । घरदेखि एक सय मिटरको दूरीमा रहेको मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपपछि ती महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । […]