काठमाडौं - सत्ता साझेदार दलहरुकै संयुक्त बैठक सिंहदरबारमा जारी छ ।
सरकारको नीति तथा कार्यक्रमका बारेमा सत्ता साझेदार दलसँग राय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएका थिए ।
सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।
सो बैठकमा नेपाली कांग्रेस, नेकपा एकीकृत ...