सुर्खेत । कर्णाली प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा यसपालि पूर्वसहकर्मीहरूबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । एउटै पार्टीमा लामो समय सहकार्य गरेका नेताहरू अहिले फरक दलबाट चुनावी मैदानमा भिड्ने भएका हुन् । दैलेख, सल्यान, डोल्पा, सुर्खेत, मुगु र जुम्लामा पूर्व सहकर्मीहरूबीच प्रतिस्पर्धा हुने भएको हो । एमाले विभाजन भइ बनेको नेकपा एकीकृत समाजवादी सत्तारुढ गठबन्धनमा छ भने […]