डोटीमा प्रेम आले, मुख्यमन्त्री भट्ट र बलायरको भिडन्त

काठमाडौँ – सुदूरपश्चिममा प्रभाव राख्ने जिल्लामा डोटी पनि पर्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला भएका कारण डडेल्धुराको चर्चा धेरै हुने भए पनि राजधानी र पहिलेको मुख्य प्रशासनिक केन्द्र भएका कारण डोटी पनि चर्चित ठाउँ हो । डोटीमा यसपटकको चुनावी भिडन्त रोचक हुने देखिएको छ । हेभीवेट नेताहरु त्रिपक्षीय भिडन्तमा लागेका कारण डोटीको चुनाव यसपटक रोचक […]