डोटीमा जीप दुर्घटना हुँदा चार घाइते, दुई गम्भीर

डोटीमा जीप दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीस्थित अदालत मोडमा जीप र मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

डोटी - डोटीको सायल गाउँपालिका–१ तेलपारामा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । सायलबाट दिपायलका लागि छुटेकाे सुदूरपश्चिम प्रदेश ०१-००१ ज १३९४ नम्बरको जीप आज बिहान दुर्घटनामा परेकाे हाे ।  दुर्घटनामा परि घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयाे ।  गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पताल लगिएको...

डोटीमा जीप दुर्घटना हुँदा १४ जना घाइते, दुई जनाको अवस्था गम्भीर

डोटीमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका ४ गरुडीमा ना १ ज ३१५२ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

डोटीमा जीप दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर

डोटीमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आदर्श गाउँपालिकाबाट दिपायलतर्फ आइरहेको शिलेश्वरी यातायातको से १ ज ७८५ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दिपायल सिलगढी नगरपालिका १ तिखाको माथिल्लो मोडमा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा जीप दुर्घटना भएको हो ।दुर्घटनामा २५ वर्षीय चालक रमेश दास सामान्य घाइते भएका छन् । जीपमा सवार आदर्श गाउँपालिका–२ भाडीकोटका २४ वर्षीय डिलबहादुर थापा गम्भीर घाइते भएका छन् । घाइते थापाको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।जीप पू

डोटी जीप दुर्घटना (अपडेट) : घाइतेमध्ये ४ जनालाई नेपालगञ्ज रिफर गरियो

विमल विष्ट/उज्यालो ।  डोटी, वैशाख ८ –  डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।...

डोटीमा जीप दुर्घटना : ३ को मृत्यु, १६ जना गम्भीर घाइते

डोटी ।  डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।   इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक दिलबहादुर कुँवरले दिनुभएको जानकारी ...

​डोटीमा जीप दुर्घटना : ३ को मृत्यु, १६ जना गम्भीर घाइते

विमल विष्ट/उज्यालो ।  डोटी, वैशाख ८ –  डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।...

डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु, ४ जना घाइते

डोटीमा अबेर राति यात्रु बोकेको जीप दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइते भएका छन्। दिपायलदेखि चवरा चौताराका लागि हिँडेको से१ज ४९१ नम्बरको जीप राति करिब १० बजेतिर बोगटान गाउपालिका-६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो।