रुसी विदेशमन्त्री भोलि भारत भ्रमणमा

रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ भोलि (मार्च ३१)मा भारत भ्रमण गर्ने भएका छन् । आज अर्थात् बुधबार चीनको भ्रमणमा रहेका रुसी विदेशमन्त्री लाभरोभ भोलि नै भारतको भ्रमण गर्ने भएका हुन् ।

सम्बन्धित सामग्री

रुसी विदेशमन्त्री भारत भ्रमणमा, सहुलियतमा इन्धन खरिदबारे वार्ता हुने

१७ चैत, काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ दुई दिने भ्रमणका लागि आज भारत आउँदैछन् । २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि रुसको तर्फबाट भारतमा हुन लागेको यो उच्चस्तरको भ्रमण हो । रुस-युक्रेन द्वन्द्वमा भारत रुसको पक्षमा छ । भारतीय विदेश मन्त्रालयको वेबसाइटमा लेखिएअनुसार रुसी विदेशमन्त्रीले ३१ मार्चदेखि १ अप्रीलसम्म भारतको औपचारिक भ्रमण गर्नेछन् । […]

भारत भ्रमणमा जाँदै रुसी विदेशमन्त्री, ‘रुबलमा व्यापारको विषयमा वार्ता’

रुसी विदेशमन्त्री सर्गेई लाभरोभ यो साता भारत भ्रमणमा जाने भएका छन् । भारत रुसी उत्पादनको सबैभन्दा ठूलो खरिदकर्ता भएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । युक्रेनमा हमलापछि अन्तर्राष्ट्रिय समुदायले रुसमा कडा प्रतिबन्ध लगाएर अन्तर्राष्ट्रिय व्यापारबाट अलग गर्न सुरु गरेकै समयमा हुन लागेको सुरु विदेशमन्त्रीको भारत भ्रमणले अर्थ राख्नसक्ने अनुमान गरिएको छ । दुवै देश रुसी बैंकमा पश्चिमी देशकातर्फबाट लगाएको प्रतिबन्धपछि भुक्तानी प्रणालीलाई सहज बनाउने विषयमा चर्चा गर्न सक्ने रोयटर्सले जनाएको छ । ज

माेदी र पुटिनबीच आज भेटवार्ता : ५० अर्बको हतियार सम्झौता हुने

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा छन् । भारत र रुसबीच हुने शिखर वार्ताका लागि भारतमै रहेका पुटिनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्दैछन् । सन् २०१९ को नोभेम्बरमा ब्राजिलमा भएको ब्रिक्स सम्मेलनको साइडलाइन वार्तापछि दुई नेताबीच पहिलो पटक आम्नेसाम्ने भेटवार्ता हुन लागेको हो । रुसी विदेशमन्त्री सर्गेई लाभारोभ र रक्षामन्त्री सर्गेइ […]