राष्ट्र बैङ्कको सर्वेक्षण : अर्थतन्त्र सामान्य हुन नौ महिना लाग्ने

कोरोना भाइरस सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन नौ महिना लाग्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले कोरोनाबाट भएको प्रभावको मूल्याङ्कन नतिजाले यस्तो निष्कर्ष निकालेको हो । सर्वेक्षणका सहभागी उद्योग÷व्यवसायीले सामान्य अवस्थामा फर्कन औसतमा करिब नौ महिना लाग्ने बताएका छन् । होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई सामान्य अवस्थामा फर्कन १३ महिना लाग्ने देखिएको छ । त्यसैगरी ८२.३ प्रतिशत उद्योग÷व्यवसायीले बन्दाबन्दीपछि अहिलेकै व्यवसायलाई निरन्तरता दिने देखिएको भए पनि केहीले व्यवसाय बिक्री वा बन्द गर्न चाहेकोसमेत देखिएको छ । बन्दाबन्दी अवधिमा उद्योग÷व्यवसायको उत्पादन ठप्प हुँदा परेको असर कर्मचारी कटौतीसम्म पुगेको केन्द्रीय बैङ्कले स्पष्ट पारेको छ ।

सम्बन्धित सामग्री

प्रकाशशरण महतले अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्न चाहेनन् : विष्णु पौडेल

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्न नचाहेको आरोप लगाएका छन्।प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै पौडेलले निवर्तमान अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा स्वीकार गर्न नचाहेको बताए।उनले अर्थमन्त्रीको रुपमा ११ महिना काम गर्दा अर्थतन्त्रलाई लयमा ल्याउने काम गर्न नसकेको पनि उल्लेख गरे। उनले पछिल्लो एक वर्षमा मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको जिकिर गर

चीनको अर्थतन्त्र निरन्तर ओरालोमा

बिग्रदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरालोमा लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको आर्थिक पुनरुत्थानलाई सङ्केत गर्दछ । मे महिनमा चीनको खुद्रा बिक्री तीन दशमलव एक प्रतिशतले बढ्यो जुन अघिल्लो महिना १२ दशमलव सात प्रतिशत थियो । औद्योगिक […]

चिनियाँ अर्थतन्त्र ओरालो लागेको सङ्केत

झेङझाउ, ४ साउन । बिग्रदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरोलो लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको आर्थिक पुनरुत्थानलाई सङ्केत गर्दछ । मे महिनमा चीनको खुद्रा बिक्री तीन दशमलव एक प्रतिशतले बढ्यो जुन अघिल्लो महिना १२ दशमलव सात […]

क्यानाडाको अर्थतन्त्र तीन महिना २.९ प्रतिशतले वृद्धि

एजेन्सी – क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । मङ्गलबार सार्वजनिक तथ्ताङ्कले अर्थतन्त्र सुस्त हुने विगतको पूर्वानुमानलाई यसले फरक ढङ्गले पुष्टि गरेको छ । यसका पछाडि उच्च निर्यात र गैर–आवासीय संरचनाहरूमा जुलाईदेखि सेप्टेम्बर अवधिमा लगानी, व्यापार सूचीमा बढोत्तरी, आवास र घरेलु खर्चमा गिरावटलगायतका कारणहरू प्रमुख रहेका छन् । विश्लेषक […]

श्रीलंकाको अर्थतन्त्र संकटबाट बाहिरिन १८ महिना लाग्ने

श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले देशको अर्थतन्त्रलाई सुधार गर्न सक्नेमा आफू विश्वस्त रहेको बताएका छन् । तर हालको संकटग्रस्त अर्थतन्त्रमा स्थिरता आउन १८ महिना लाग्ने पनि उनले बताए । ‘सन् २०२३ कठिन हुनेछ, तर २०२४ सम्ममा स्थिति सुधारिनेछ ,’ विक्रमासिङ्घेले अलजजिरासँगको विस्तृत अन्तर्वार्ताका क्रममा भने । मे महिनामा छैटौं पटक देशका प्रधानमन्त्री बनेका ७३ वर्षीय विक्रमासिङ्घेले अन्तरवार्ताका क्रममा आफूले असाधारण परिस्थितिमा पदभार ग्रहण गरेको कुरामा जोड दिएका थि

एमाले सरकारका कारण अर्थतन्त्र ध्वस्त भयो भन्नेको मानसिक अवस्था ठिक छैन : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका कारणले अर्थतन्त्र ध्वस्त भएको भन्नेहरूको मानसिक अवस्था ठिक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले ९ महिना सरकारको नेतृत्व गरेर अर्थतन्त्र ध्वस्त बनाउने अनि पहिलेको सरकारले गर्दा यस्तो भयो भन्नु मानसिक असन्तुलनको उपज हुने आशय व्यक्त गरे । ‘९ महिनामा अर्थतन्त्र ध्वस्त पार्ने अनि पहिलेको सरकारले यस्तो गर्यो भन्ने कुरा मानसिक सन्तुल

अर्धवार्षिक समीक्षापछिको स्थिति : के, अर्थतन्त्र सुधारतर्फ छ ?

चालु आर्थिक वर्षको ७ महिना बितिसकेको छ । गत महिना आर्थिक वर्षको ६ महिना अर्थात् अर्धवार्षिक समीक्षा गरेको सरकारले मुलुकको आर्थिक अवस्था जटिलतातर्फ उन्मुख हुँदै गरेको स्वीकारेको थियो । बढ्दो आयात, घट्दो रेमिट्यान्स र अपेक्षित आर्थिक गतिविधि नहुँदा मुलुकको आर्थिक अवस्था शिथिल हुनपुगेको निष्कर्षसहित सरकारले आयातमा कडाइ गर्ने नीति लिएको थियो । उसो त विदेशी मुद्राको सञ्चितीमा परेको दबाब र विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा आएको कमीलाई समेत सम्बोधन गर्ने गरी सरकारले रेमिट्यान्सलाई बैंकिङ च्यानलमा

अफगानीको भोक मेटाउन खोज्दा पाकिस्तानी अर्थतन्त्र चौपट

अमेरिका नेतृत्वको उत्तर आन्ध्र सन्धी संगठन (नाटो) को गठबन्धन सैनिक अफगानिस्तानबाट फर्किएको एक महिना पुग्दा–नपुग्दै छिमेकी देश पाकिस्तानको अर्थतन्त्र चौपट परेको छ । दक्षिण एसियाको चरम द्वन्द्वग्रस्त देशबाट लगभग हारेर फर्कंदै गर्दा अमेरिकाले हातहतियार र बमबर्षक विमानमात्र लगेको छैन, काबुल र इस्लामावादको अर्थतन्त्रलाई पनि निकै सकसमा पारिदिएको छ ।पाकिस्तानी मुद्रा यतिखेर अमेरिकी डलरसँग निकै कमजोर भएको छ । त्यहाँ एक अमेरिकी डलर पाउन १७१ रुपये (पाकिस्तानी मुद्रा) तिनुपर्ने अवस्था छ । देशको मुद्र

अर्थतन्त्र लयमा फर्काउने मौद्रिक नीति आवश्यक

पहिलो लकडाउनपछि लगभग ६ महिना अर्थतन्त्र केही खुल्यो । पर्यटन, मनोरञ्जनलगायत केही व्यवसायबाहेक अर्थतन्त्र लयमा फर्किन थालेको थियो । कोभिडकै बीचमा घरजग्गा कारोबार पनि ऐतिहासिक रूपले नै उच्च भयो ।...