बाजुरा जिल्लाको खप्तड छेडेदह र गौमुल गाउँपालिका तथा बडीमालिका र त्रिवेणी नगरपालिकामा असोज १६ गते गएको भुकम्पले १२ सयभन्दा बढी घरमा पूर्ण क्षति गरेको छ। तत्काल बस्नलाई त्रिपाल आए पनि...
डडेल्धुरा । डडेल्धुरामा बाघको हड्डीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–१० घर भई बडिमालिका नगरपालिका–८ मार्तडीमा बीसीडी वर्कसपका सञ्चालक २६ वर्षीय राजेन्द्र जैसी र बाजुराकै खप्तड छेडेदह गाउँपालिका–७ घर भई मार्तडीकै सितल मदिरा स्टोरका सञ्चालक २७ वर्षीय वीरबहादुर ओली रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । जिल्ला प्रहरी […]
शुक्लाफाँटा भम्कृनीधाम र सिद्धनाथ, वैजनाथधाम, बेतकोट, लिंगा, बेहडाबाबा, शिवपुरीधाम गोदावरीधामी, परशुरामधाम, उग्रतारा, घटालबाबा, मेलौली भगवती, निंगलासैनी, त्रिपुरासुन्दरी, मालिकार्जुनधाम, अपिनाप्पा संरक्षण क्षेत्र, खप्तड, शैलेश्वरी, रामारोशन, बडिमालिका, सुर्मा सरोवरजस्ता प्रमुख पर्यटकीय क्षेत्र स्थलहरूलाई जोड्ने गरी पर्यटन सर्किट विकास गर्ने र प्रवर्द्धन गर्ने विषय आवधिक योजनामा उल्लेख छ । प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजनाले ‘सुदूरपश्चिमलाई आकर्षक, सुरक्षित तथा […]
बाजुरा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाजुराका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बडिमालिका नगरपालिकाका उजुरी परेका छन् । आर्थिक वर्ष ०७८/७९ को जेठ मसान्तसम्म बडिमालिका नगरपालिकाका १३ वटा उजुरी अख्तियारमा परेको तथ्यांक छ । जसमध्ये नौवटा मुद्दा फछर्यौट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ । यो आर्थिक वर्षको जेठ मसान्तसम्म सबैभन्दा कम उजुरी खप्तड […]
सुदूरपश्चिम प्रदेश पर्यटनको नयाँ ठाउँ हो । यहाँको मुख्य पर्यटकीय गन्तव्य खप्तड राष्ट्रिय निकुञ्ज, रामारोशन, शुक्लाफाँटा, बडिमालिका, अपि र साइपाल हिमाल हुन् । पछिल्लो समयमा खप्तड शुक्लाफाँटामा आन्तरिक पर्यटक आगमन बढेको छ । तर आवास, रेस्टुराँ, विश्राम स्थललगायतका सुविधा प्राप्त हुन नसकेकाले खप्तड क्षेत्रको पर्यटन चलायमान हुन सकेको छैन । मुख्य पर्यटन गन्तव्यहरूसम्म पुग्न र […]
नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुदूरपश्चिमको बडिमालिका क्षेत्रको प्रवद्र्धनका लागि हेलि टुर आयोजना गरिने भएको छ । फागुन १ गतेबाट १० दिनका लागि पहिलो चरणमा विभिन्न प्याकेजसहित टुरको आयोजना गरिने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमले जानकारी दिएको छ ।बोर्डसँगै सुदूरपश्चिम प्रदेश सरकार र खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेश, माउण्टेन हेलिकप्टर र उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम तथा होटल व्यवस
काठमाडाैं : सुदूरपश्चिमका प्रमुख पर्यटकीय स्थलहरू हेलिकप्टरबाट घुम्न पाइने भएकाे छ।फागुन १ गतेदेखि सुदूरपश्चिमका खप्तड, बडिमालिकालगायत क्षेत्र हेलिकप्टरमा घुम्न पाइने भएकाे हाे। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेश समितिले खप्तड, बडिमालिकालगायत क्षेत्र हेलिकप्टरमा घुम्नका लागि 'टुर प्याकेज' सार्वजनिक गरेको छ।नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले शुक्रबार भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए। भट्टका अनुसार सुदूरपश्चिम प्रदेशकै प्रम
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशले फागुन १ गतेदेखि सुदूरपश्चिमका खप्तड, बडिमालिकालगायत क्षेत्रका लागि 'टुर प्याकेज' सार्वजनिक गरेको छ ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ । खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा अवलोकनका लागि ‘हेली प्याकेज’ को आयोजना गरिन लागिएको हो ।
डोटी : सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ। खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा अवलोकनका लागि ‘हेली प्याकेज’ को आयोजना गरिन लागिएको हो।कोरोना जोखिम कायमै रहेको भए पनि खप्तड तथा बडिमालिका घुम्नका लागि पर्यटक आउन थालेका कारण स्वास्थ्य मापदण्ड पूरा गरी ‘हेली प्याकेज’ को व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। कम्तीमा पनि १० दिनका ला