आवेदन नआएपछि आफूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), त्रिवि शिक्षण अस्पतालसम्म पुगेर समेत त्यस्तो योग्यता भएको व्यक्ति खोजी गरेको बताए। उनले भने, 'एक त माथिको योग्यता पूरा भएको व्यक्ति पाउन मुश्किल छ। योग्यता नै पुगेको व्यक्ति काठमाडौंमा भर्खर करियर बनाइरहेका छन् र मासिक आमदानी ७-१२ लाखसम्म हुने रहेछ। गेटामा उपकुलपति ९० हजारदेखि १ लाख कमाउलान्।' त्यस्ता व्यक्तिको उपकुलपतिमा त्यति चासो समेत नरहेको पाइएको उनले उल्लेख गरे।
१९ मंसिर, काठमाडौं । नागरिक समाजका अगुवाहरुले कार्यादेश र क्षमता बाहिरको माग राखेर सरकारलाई कमजोर नबनाउन आग्रह गरेका छन् ।
३० नागरिक अगुवाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै क्षमताभन्दा बाहिरको मागले सरकार झन् कमजोर हुने भन्दै सरोकारवालाहरुलाई …
१९ मंसिर, काठमाडौं । सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा प्लेअफ पुग्ने तीन टोलीको टुङ्गो लागिसक्दा अब एक टोलीको मात्र टुङ्गो लाग्न बाँकी छ ।
लिग चरणको अन्त्यतिर आइपुग्दा अहिलेसम्म सुदूरपश्चिम रोयल्स, काठमान्डु …
‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ भन्ने नामबाट १० जना उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की आएपछि प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।