जगन्नाथ क्षेत्र उत्खनन प्रतिवेदन हस्तान्तरण

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भक्तपुर नगरपालिकाद्वारा गठित जगन्नाथ क्षेत्र उत्खनन कार्यदलका संयोजक पुरुषोत्तमलोचन श्रेष्ठले ऐतिहासिक पुरातात्विक जगन्नाथ क्षेत्र उत्खननसम्बन्धी अध्ययन प्रतिवेदन एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीको स्थानीय तह चुनावको घोषणापत्रमा जगन्नाथ क्षेत्र उत्खननबारे उल्लेख भएको जानकारी दिनुहुँदै सम्पदा संरक्षणको लागि नगरपालिकाले गरिरहेको कार्य देशभरकै स्थानीय […]

सम्बन्धित सामग्री

राष्ट्रिय गौरवको आयोजनाको नाममा वन र चुरे क्षेत्र उत्खनन

बारा : बाराको निजगढ नगरपालिकाले सुरु नै नभएको राष्ट्रिय गौरवका आयोजनाहरुका नाममा राष्ट्रिय वन र चुरे क्षेत्र उत्खननको ठेक्का लगाएको  छ।कानुनी प्रकिया मिचेर आफूखुसी प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरेर चुरे र राष्ट्रिय वन क्षेत्रका खोलाहरुमा  ठेक्का लगाएको भन्दै चौतर्फी विरोध भएपछि नगरपालिकाले गौरवका आयोजनाहरुको लागि निर्माण साम्रगी आवश्यक भएकोले उत्खनन् गर्नुपर्ने बाध्यता भएको जवाफ दिएको हो।‘संघ सरकारद्वारा  सञ्चालित आयोजना-परियोजना तथा राष्ट्रिय गौरवका आयोजना नि