काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। शुक्रवार दिउसो ३ बजे सम्बोधन गर्न लागेको देउवाको सचिवालयले जनाएको छ।
कोभिड-१९ संक्रमणको दर उच्च भइरहेका बेला देउवाको सम्बोधन आउन लागेको हो। स्थानीय तह तथा संसदको निर्वाचनबारे सत्ता गठबन्धनमा छलफल भइरहेको छ। चुनावका विषयमा उच्चस्तरीय राजनीतिक समन्वय समितिमा लगातार…