लक्ष्मण गाम्नागे : आजै जाऊँ कि भोलि जाऊँ भन्ने द्विविधा भयो निकैबेर । भैगो आजै जान्छु भनेर दिउँसोको चिया खाइवरी २ बजेको समयमा म घरबाट निस्किएको हुँ । हिँड्दै गर्दा छोराले बोलायो,— “बाबा !” मैले भनेँ,— “ल, ल, मिलेछ भने ल्याउँला ।” उसले भन्यो,— “मैले केही भनेकै छैन, के ल्याउँला ?” “हिँड्ने बेलामा तैंले के भन्छस् […]