काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले आज भारतको सामना गर्दैछ। आझ साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने खेलमा नेपालले बलियो प्रतिद्वन्दी मानिएको भारतको सामना गर्नेछ।
पहिलो खेलमा बंगलादेशसँग बंगला ३–२ को सेटमा पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाव रहेको छ। प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५-२१ ले जितेको