काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरेका छन् । प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी पुगेर २०९औँ जन्मजयन्तीको अवसरमा आचार्यको प्रतिमामा माल्यार्पण गरेका हुन् । माल्यार्पण गर्न पुगेका देउवाले भानुभक्तले लगाउने टाेपी लगाएका थिए । आदिकवि भानुभक्त आचार्यको सम्झनामा प्रभावफेरिको आयोजना समेत गरिएको थियो । प्रभावफेरि सहभागी विद्यार्थीहरुले भानुभक्तको पहिरन […]