नायिका ऋचा शर्माले आफ्नी आमाको पहिलो वार्षिक पुण्य तिथीमा निकै भावुक स्टेटस लेखेकी छिन् । आमालाई स्मरण गर्दै उनले आमा बिना बाँच्नु पर्दाको भावना पोखेकी छिन् । आइतबार आफ्नो फेसबुक स्टेटसमा ऋचाले लेखेकी छिन्, ‘आमा बित्दा मेरो सानो संसार एकाएक भताभुंग भयो । त्यो बज्रले मुटुको एउटा कुना भत्कियो । मलाई राम्ररी थाहा छ &...