काठमाण्डौ – नक्कली कागजात बनाएर म्याग्दीकी मीना खड्काको नाममा रहेको काठमाण्डौको जग्गा बेच्ने नौ जना पक्राउ परेका छन् ।
बेल्जियममा बस्ने म्याग्दीकी मीना खड्काको नक्कली नागरिकता र लालपुर्जा बनाएर उनको नाममा रहेको थानकोटको २० आना जग्गा बेचेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो । यो मुद्दामा केही व्यक्ति पहिले ...