जनकपुरधाम । नक्कली नागरिकता बनाउनका लागि वडाबाट सिफारिस गरेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ का पूर्व वडाध्यक्ष रमेश ठाकुर फरार भएका छन् । वडाध्यक्ष रहेको समयमा ठाकुरले नक्कली नागरिकताको सिफारिस गरेको भन्दै जिल्ला अदालत धनुषाले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले पूर्व वडाध्यक्ष ठाकुरसँगै वडा सचिव माधव […]
The post नक्कली नागरिकता सिफारिस गर्ने वडाअध्यक्ष ठाकुर फरार appeared first on राजधानी राष्ट्रिय दैनिक.