काठमाडौं । पुँजी बजार सूचक नेप्से बिहीबार १६.६० अंकले घटेको छ । यससँगै सूचक २०२७.३२ विन्दुमा आएको छ । आज एक अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । असार दोस्रो सातादेखि बजार समग्रमा सकारात्मक गतिमा अघि बढिरहेको छ । तथापि, लामो समयदेखि तल झरेकाले सर्वसाधारण लगानीकर्ता आत्तिएका थिए । भाउ तल घट्दा […]
The post नेप्से १६ अंकले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.