नेपालगञ्ज – भारतबाट लागुऔषध नाइट्रोजन ट्याब्लेट बोकेर आएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रा १ प ३१२१ नम्बरको मोटरसाइकलमा रहेका जाजरकोटका गोविन्द नेपाली र विनोद रावल तीन सय पिस नाइट्रोजन ट्याब्लेटसहित पक्राउ परेका हुन्। मोटरसाइकलमा सवार नेपालीको साथबाट ट्याब्लेट बरामद भएको थियो। मोटरसाइकल रावलले चलाएका थिए। सीमावर्ती भारतीय शहर रुपैडिहामा सहजै पाइने नाइट्रोजन ट्याब्लेटलगायत […]