सुर्खेत-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत कार्यान्वयन गरिने योजनालाई बजेट किताबमै उल्लेख गर्ने भएको छ ।हालसम्म मुख्यमन्त्री कार्यालय अन्तर्गत अवण्डा बजेट विनियोजन गर्ने र आर्थिक वर्षको अन्तिममा गएर योजना छनौट गर्ने परिपाटी रहेकोमा आगामी आवदेखि पहिले नै छनौट गरिने भएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कार्यान्वयन हुने योजना छनौट […]