पार्टीको घोषणापत्रबिनै स्थानीय तहको निर्वाचनमा होमिएका छन् । पहिला घोषणापत्र तयार गर्ने, त्यसलाई सार्वजनिक गर्ने र निर्वाचनको माहोल बनाउन गाउँ पस्ने नेताहरू अहिले खाली हात गाउँ पसेका छन् । कार्यकर्ता तथा जनताले कुन दलले के कस्तो धारणा बनाएको छ भन्ने भन्दा पनि कुन नेताले के बोल्छ भनेर मुख ताक्ने अवस्था सिर्जना भएको छ । यसले […]
The post बिना घोषणापत्र भोट माग्दै नेता appeared first on राजधानी राष्ट्रिय दैनिक.