रुपन्देहीमा आज ७९७ कोरोना संक्रमित थपिए, ४ जना संक्रमितको मृत्यु

बुटवल : रुपन्देहीमा निषेधाज्ञा जारी भएपनि कोरोना संक्रमित थपिने क्रम बढिरहेको छ। निषेधाज्ञालाई कडा बनाएको दावी गरेपनि रुपन्देहीमा अहिले सम्मकै बढी संक्रमित थपिएका हुन। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुटवल उपमहानगरमा मात्र ३३२ जना नयाँ संक्रमित थपिएका…

सम्बन्धित सामग्री

हेटौंडा अस्पतालमा थप एकजना संक्रमितको मृत्यु

हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।अस्पतालमा उपचार गराइरहेका हेटौंडाको कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो। अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्लेका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१६ को ३८ वर्षिय पुरुष छन्।

हेटौंडा अस्पतालमा थप पाँच संक्रमितको मृत्यु

हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ।अस्पतालको कोभिड वार्डमा उपचारको क्रममा पछिल्लो २४ घण्टामा थप तीनजना पुरुष र दुईजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो। अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्लेका अनुसार  तीनजना पुरुषको शुक्रबार नै मृत्यु भएको थियो भने दुईजना महिलाको शनिबार बिहान मृत्यु भएको हो। शुक्रबार मृत्यु हुनेमा हेटौंडा–४  को ४६ वर्षको पुरुष, था

हेटौंडा अस्पतालमा थप एक संक्रमितको मृत्यु

हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा हेटौंडा–२ चौकिटोलकी ५२ वर्षीया महिला रहेको अस्पतालको कोभिड फोकल पर्सन सागर काफ्लेले जानकारी दिए।यससँगै अस्पतालमा कोरोनाबाट २३ महिला र ४२ पुरुष गरी ६५ जनाले ज्यान गुमाएका छन्।

जुम्लामा एक जना कोरोना संक्रमितको मृत्यु

जुम्लामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारथ कालिकोटका एकजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको हो । जुम्ला अस्पतालमा कोरोना संक्रमणले मृत्यु भएको यो पहिलो घटना हो ।जुम्ला अस्पतालमा हालसम्म संक्रमणले मृत्यु भएको थिएन । प्रतिष्ठानको आईसीयूमा उपचार गरिरहेका कालिकोट तिलागुफा नगरपालिका–३ का ६७ वर्षीय सिंहबहादुर शाहीको […]

धौलागिरी अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बागलुङ : धौलागिरी अस्पताल बागलुङमा उपचारत दुई जना पुरुषको मृत्यु भएको छ।एक जना कोरोना संक्रमित र एक जना संकास्पद संक्रमितको मृत्यु भएको हो।बागलुङ नगरपालिका–४ का ७८ वर्षीय पुरुषको बिहीबार बिहान अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ।वैशाख २० गते स्वास प्रस्वासमा समस्या भएर अस्पताल पुगेका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। ती व्यक्तिमा मधुमेह, उच्च रक्तचाप लगायत समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरे बताए। स्वास प्रस्वास

नेपालमा एकै दिन १३ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमित मृतकको संख्या बढ्दै गएको छ। गत २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप ३ संक्रमितको मृत्यु,मृतकको संख्या १९१२ पुग्यो

नेपालमा एकै दिन थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप ६ संक्रमितको मृत्यु,मृतकको संख्या १९०९ पुग्यो

नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप ४ संक्रमितको मृत्यु,मृतकको संख्या १९०३ पुग्यो

गत २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप ६ संक्रमितको मृत्यु,मृतकको संख्या १८९९ पुग्यो

नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।