तेलमा ज्वानो फुराएर बनाएको परिकारको स्वाद र सुगन्ध बेग्लै हुन्छ । धेरैलाई थाहा नहुन सक्छ, यसमा भरपुर मात्रामा औषधीय गुण पनि हुन्छ । त्यसैले आयुर्वेदमा यसलाई बहुउपयोगी औषधिको रुपमा हेरिन्छ । आयुर्वेद चिकित्सा पद्धतिमा यो ‘यवानी’को नामले प्रसिद्ध छ । आयुर्वेदले बहुउपयोगी औषधि मानेको ज्वानोको प्रयोग परापूर्वकालदेखि नै गरिंदै आएको छ । पहिलेदेखि नै सुत्केरी […]