आईपीएलमा राजस्थान रोयल्स १६ रनले विजयी

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाउँदै १६ रनले विजयी भएको हो । राजस्थानका लागि...

सम्बन्धित सामग्री

राजस्थान रोयल्स क्वालिफायरमा, बाहिरियो आरसीबी

रोयल च्यालेन्जर्स बेंगलुरुलाई ४ विकेटले पराजित गर्दै राजस्थान रोयल्स क्वालिफायरमा पुगेको हो ।

राजस्थान रोयल्स क्वालिफायरमा, बाहिरियो आरसीबी

रोयल च्यालेन्जर्स बेंगलुरुलाई ४ विकेटले पराजित गर्दै राजस्थान रोयल्स क्वालिफायरमा पुगेको हो ।

आइपिएलमा राजस्थान र गुजरातको विजयी सुरुवात

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्स विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा राजस्थानले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गर्यो भने दोस्रो खेलमा गुजरातले मुम्बई इन्डियन्समाथि ६ रनको रोमाञ्चक जित निकाल्यो । भारतको जयपुरमा भएको खेलमा घरेलु टोली राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्दै …

आईपीएलमा आज पनि दुई खेल हुँदै

आज हुने पहिलो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स तथा दोस्रो खेलमा गुजराज टाइटन्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।...

राजस्थान रोयल्स फाइनलमा

राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिमेटमने फाइनलमा प्रवेश गरेको छ । अहमदाबादमा शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई सात विकेटले हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।

राजस्थान रोयल्स आईपीएलको फाइनलमा

जोस बटलरको उत्कृष्ट शतकमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई सात विकेटले पराजित गर्दै राजस्थान रोयल्स इण्डियन (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सन् २००८ मा आईपीएल उपाधि जितेको राजस्थान त्यसको १४ वर्षपछि फाइनलमा पुगेको हो।गएराति अहमदाबादमा भएको खेलमा राजस्थानले टस जितेर बैंग्लोरलाई पहिले ब्याटिङका लागि बोलाएको थियो। बैंग्लोरले पूरै २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनायो। बैंग्लोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर् यो। राजस्थानको जितमा जोस बट्लरले अविज

राजस्थान रोयल्स आईपीएलको फाइनलमा

१४ जेठ, काठमाडौं । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । राजस्थानले शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । राजस्थानले फाइनलमा नवप्रवेशी गुजरात टाइटान्सको सामना गर्नेछ । गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै हराएर फाइनल पुगेको टोली हो । फाइनलको यात्रा तय गर्ने […]

आईपीएल : राजस्थान रोयल्स शीर्ष स्थानमा

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ। मंगलबार राति पुनेमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा पुगेको हो । राजस्थानले दिएको १ सय ४५ रनको लक्ष्य भेट्न नसक्दा बैंगलोर पराजित भएको हो । उसले १९ ओभर ३ बलमा १ सय १५ रन मात्र जोड्न सक्यो […]

आईपीएलमा चेन्नईमाथि राजस्थानको शानदार जित, आज दुई खेल हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको चेन्नई सुपर किंग्सलाई हराउँदै राजस्थान रोयल्स विजयी भएको छ ।

आइपिएल : राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको १६ औं खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै छन् । मुम्बईको मैदानमा टस जितेर बेंग्लोरले फिल्डिङ रोजेको छ ।यी दुई टीमबीच पछिल्लो पाँच म्याचमा दुई म्याच बेंग्लोरले जितेको छ भने दुई म्यान राजस्थानले जितेको छ । सन् २०१९ को एउटा म्याच भने अनिर्णित रहेको थियो ।जारी प्रतियोगिताको अंकतालिकामा बेंग्लोर दोस्रो नम्बरमा छ भने राजस्थान सातौं नम्बरमा छ । बेंग्लोरले तीन खेलमा तीन जितका साथ ६ अंक जोड्दा राजस्थानले भने तीन खेलमा एक जित र दुई हा