पाँच गुणाले बढे अप्रेसन गरी बच्चा जन्माउने

काठमाडौं : चालू आर्थिक वर्षमा उपत्यकामा जम्मा ३३ हजार ८०३ जनाको डेलिभरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। त्यसमध्ये १२ हजार १५९ जनाको शल्यक्रिया गरी बच्चा जन्माइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेले भने, ‘उपत्यकामा ३६ प्रतिशत डेलिभरी शल्यक्रियाका माध्यमबाट भएको देख...

सम्बन्धित सामग्री

युद्धको पीडाः युक्रेनमा समय नपुग्दै शिशुको जन्म

रुस र युक्रेनको युद्ध जारी हुँदा समय नपुग्दै बच्चा जन्मने क्रम बढेको छ। चिकित्सकको रिपोर्ट अनुसार खार्किभ र लवीवका क्लिनिकमा पछिल्लो दुई साता यता ‘प्रिम्याचुयर बर्थ’को सङ्ख्या दुई गुणा या तीन गुणाले वृद्धि भएको छ। युद्धका कारण बढेको तनाव र स्वास्थ्यमा देखिएको केही गडबडीका कारण यो सङ्ख्यामा वृद्धि भएको छ। खार्कीभमा जन्मिएको पोलिनाको तौल ६३० […]

निजी अस्पतालमा ‘सिजेरियन’ डेलिभरी पाँच गुणाले बढ्यो

काठमाडौँ । चालू आर्थिक वर्षमा उपत्यकामा जम्मा ३३ हजार ८०३ जनाको डेलिभरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।    ‘त्यसमध्ये १२ हजार १५९ जनाको शल्यक्रिया गरी बच्चा जन्माइएको छ,’ जिल्ला जनस्वास्थ्य ...

निजी अस्पतालमा ‘सिजेरियन’ डेलिभरी पाँच गुणाले बढ्यो - Naya Patrika

केही दिनअघि काठमाडौंकी सरिता मानन्धर (थर परिवर्तन) स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको मोडल अस्पताल पुगेकी थिइन् । उनको पेटमा आठ महिनाको बच्चा थियो । मोेडल अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउँदा उनको...पूरा पढ्नुहोस् »

स्पेनले ६०० आप्रवासीहरूको उद्धार गर्‍यो

स्पेनको तटरक्षक टोलीले करिब ६०० आप्रवासीहरूलाई उद्धार गरेको छ । उद्धार गरिएकाहरू मध्ये ३५ जना बच्चा  र एक शिशु छन्।  १५ वटा जहाजमा आप्रवासीहरूलाई राखी उद्धार गरिएको  तटरक्षक टोलीले बताएको छ। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक तथ्यांक अनुसार स्पेनमा अहिलेसम्म ९ हजारभन्दा बढी संख्यामा आप्रवासी छन्। उक्त संख्या गत वर्षको तुलनामा ३ गुणाले बढी हो।