वेद र उपनिषदमा शिक्षा सनातन हिन्दु समाजले अत्यन्त पवित्र र अत्यन्त शक्तिशाली मानेर आएको गायत्री मन्त्र : “ॐ भूर्भुवः स्व: तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॥” को मूल मर्म भनेको यस्तो प्रार्थना हो: यो चराचर जगतको रचना गर्ने असीमित ज्ञानको भण्डारका स्वामी तपाइँ हे सर्वेसर्वा हे भगवन् ! हाम्रो अज्ञानता नाश गरेर […]