नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आइरहेको 'नेफ्टा अवार्ड'को औपचारिक घोषणा भएको छ । अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा जेठ १३ मा हुने भएको हो ।
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउँदा आफूलाई पुरस्कार दिए जस्तै भएको बताएका छन् । बिहिबार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साेही कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिका रुपमा बोलाइएकाे थियाे । […]
नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध अवार्ड नेफ्टाु फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा हुने भएको छ । अवार्ड समारोह टेक्सासको ग्रान्ड पेरी स्थित ट्रस्ट सीयू थिएटरमा आयोजना हुने घोषणा गरिएको हो । अवार्ड समारोह आगामी मे २७ मा हुनेछ । अवार्ड समारोहको मिति, स्थान, फस्ट लुक्स तथा आधिकारिक वेवसाइट लगायत सहभागी हुने चर्चित कलाकर्मीको नाम […]
काठमाडौंँ । ‘१० औं नेफ्टा अवार्ड’ शनिबार सम्पन्न भएको छ । होटल सोल्टीमा आयोजित अवार्ड समारोहमा चलचित्र क्षेत्रका विभिन्न सेलिब्रेटीको सहभागिता रहेको थियो ।उपराष्ट्रपति नन्दबहादुर पुनको समेत सहभागिता रहेको कार्यक्रममा थुप्रै कलाकर्मी आकर्षक पहिरनसहित रेड कार्पेटमा देखिएका थिए । कार्यक्रममा सदाबहार अभिनेत्री करिस्...
फागुन अन्तिम साता काठमाडौंमा हुन गइरहेको दशौं नेफ्टा अवार्डको तयारी सुरु भएको छ ।
यो अवार्डका लागि टाइटल स्पोन्सरमा एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) नेपालले सहकार्य गर्ने पक्का भएसँगै नेफ्टाको दशौं सँस्करणको सरगर्मी सुरु भएको हो ।
चलचित्र प्राविधिक संघसँग दशौं नेफ्टा अवार्डको लागी ड्रिम हाइ नेपाल प्रा.ली.ले यसपटक दशौं अवार्ड आयोजना गर्दैछ । आयोजक ड्रिम हाइका प्रमुख कमल जिसीले भने, ‘अब यो अवार्डसँगै चलचित्र उद्योग नयाँ तरिकाले अघि बढ्नेछ । कोरोना महामारीले थला परेको चलचित्र उद्योग पुनः पहेलेजस्तै चलायमान हुनेछ...
कोभिड–१९ का कारण स्थगित भएको नेफ्टा(नेपाल फिल्म टेक्निसियन) अवार्डको १० औं संस्करण फागुन अन्तिम सातामा हुने भएको छ । गत वर्षको चैत्र २२ मा टुँडिखेलमा गर्ने भनिएको यो अवार्ड फागुनमा हुनेमा आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले जनाएको हो ।
काठमाडौं : कोभिड-१९ संक्रमण जोखिमका कारण प्रभावित नेफ्टा अवार्ड यसै वर्ष हुने भएको छ। गत वर्ष अवार्डको १० औं संस्करण कोरोना भाइरसकै कारण स्थगित भएको थियो। नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा आउँदो फागुन अन्तिम साता अवार्ड समारोह हुने भएको छ।
विभिन्न विधामा दिइने अवार्डको उत्कृष्ट पाँच मनोनयन आउँदो माघ
काठमाडौं : सोमबार सोल्टी क्राउन प्लाजामा नेपाल चलचित्र प्राविधिक संघले नेफ्टा फिल्म अवार्डको मिति घोषणा कार्यक्रम राखेको थियो।
कार्यक्रमका उद्घोषक थिए : दिनेश डिसी। चैत १५ गते टुँडिखेलमा नेफ्टा अवार्ड हुने घोषणा गरे आयोजक ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले।
त्यसको केहीबेरमा मञ्चमा देखिए अभिनेता राजेश हमाल। हमालले प्राविधिकको
नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्डको दशौं संस्करण आगामी फागुन ३० गते हुने भएको छ । आउँदो सातादेखि पाँच सदस्यीय जुरीले चलचित्र मूल्यांकनको काम सुरु गर्ने छन् ।