काठमाडौं, २२ फागुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनबैरीहरुको निशानामा परेको बताएको छ । प्रदेश समितिले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध षड्यन्त्र गरेर नेपाललाई पुनः अध्यारोतर्फ धकेल्ने जनबैरीहरुको कुचेष्टा रहेको बताएको हो । ‘राज्य र समाजको विभिन्न क्षेत्रमा लुकि बाँचेका जनबैरीहरुले यताका केहि महिनाहरुमा खुल्ला उपद्रवी हर्कत थालेका छन् […]