२९ फागुन, मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन् । प्रमुख शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईंले मृत्युपछि शरीर दान गर्ने मन्जुरीपत्रमा हस्ताक्षर गरेका हुन् । ललितपुरको ग्वार्को बसोबास गर्दै आएका ६६ वर्षीय शर्मा दम्पतीले ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई मृत्युपछि आफ्नो शरीर दान […]
हेटौंडा : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन्।चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीको पढाइका लागि उपयोगी होस् भन्ने उद्देश्यले प्रदेश प्रमुख शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने निर्णय गरेको जनाएका छन्। शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईँले मृत्यु पछि शरीर दान गर्ने मञ्जुरीपत्रमा हस्ताक्षर गरेका हुन्।ललितपुरको ग्वार्कोमा बसोबास गर्दै आएका ६६ वर्षीय शर्मा दम्पतीले किष्ट मेडिकल कलेजलाई मृत्युपछि शरीर दान गर्ने निर्णय गरेका
हेटौंडा : वाग्मती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन्। प्रमुख शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईंले मृत्यु पछि शरीर दान गर्ने मञ्जुरीपत्रमा हस्ताक्षर गरेका हुन्।
शर्मा र उनकी श्रीमतीले ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई मृत्युपछि आफ्नो शरीर दान गर्ने निर्णय गरेका…
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीबाट चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि मरणोपरान्त आ–आफ्नो शरीर दान घोषणा गरेका छन् । नई प्रकाशनद्वारा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा जोशी दम्पतीले आफ्नो भौतिक शरीर शेषपछि किस्ट ...
ललितपुर / संस्कृतिविद् सत्यमोहन जोशी दम्पतीले मरणोपरान्त शरीर दानको घोषणा गरेका छन् । नइ प्रकाशनले आज आयोजना गरेको कार्यक्रममा उनीहरुले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि आ–आफ्ना शरीर दानको घोषणा गरी ग्वार्काेस्थित किष्ट मेडिकल कलेजलाई अर्पण गरिने बताए । जोशीले चिकित्सा शास्त्रका विद्यार्थीले आफ्ना दीर्घ जीवनका साथै शरीरका विभिन्न अङ्गका अध्ययन गर्ने अवसर पाउन भनी दान...
The post जोशी दम्पतीबाट मरणोपरान्त शरीर दान appeared first on Purbeli News.
काठमाण्डौ – शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीले मरणोपरान्त शरीर दान दिने घोषणा गर्नुभएको छ । ललितपुर महानगरपालिकाको कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा जोशी दम्पतीले मृत्युपछि शरीर दान दिने घोषणा गर्नुभएको हो ।
जोशी दम्पतीले मृत्युपछि किस्ट मेडिकल कलेजलाई शरीर दान दिने बताउनुभयो । चिकित्सा विज्ञानमा प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त शरीर दान दिने घोषणा गरेको सत्यमोहन जोशीले बताउनुभयो ।
ललितपुरको बखुम्बहालमा १९७७ साल वैशाख ३० गते जन्मिनुभएका सत्यमोहन जोशी एक सय एक वर्षको पुग्नुभयो ।...