बलिउड अभिनेता रणवीर सिंहले आफू र पत्नी अभिनेत्री दीपिका पादुकोणलाई ट्रोलले कुनै फरक नपर्ने बताए । उनले आफू सत्यतामा विश्वास गर्ने भन्दै ट्रोलको पछि समेत नलाग्ने स्पष्ट पारे ।‘मानिसहरु जव टिप्पणी गर्छन् । म उहाँहरुको कुरा बुझ्छु र उहाँहरुलाई मेरो समवेदना व्यक्त गर्दछु’ सिंहले भने ‘भनिन्छ, कि जव तपाई कुनै व्यक्तिमा कुनै कमजोरी देख्नु हुन्छ वा उसको बारेमा केही नकारात्मक भन्नुहुन्छ । त्यसले तपाई वास्तविक जीवनमा कस्तो व्यक्ति हो भनेर देखाउछ ।’ तपाइका विषयमा बाहिर फैलेने हल्लाक