काठको ठेकी बनाउने पेसा नेपालको मौलिक, स्थानीय र परम्परागत पेसा हो । यो आफैंमा नेपालको मौलिक प्रविधि पनि हो । तर, यो प्रविधि अहिले आएर निकै संकटमा परेको छ । ठेकी बनाउने जस्ता धेरै मौलिक प्रविधि लोप हुन पनि थालिसकेका छन् । यी प्रविधि पेसागत व्यवसायका रूपमा नेपालमा निकै फस्टाएका पनि थिए । समकालीन नेपाली […]
The post मौलिक प्रविधिको संरक्षण जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक.