कति सम्भव छ घरमै छुट्याउन जैविक र अजैविक फोहोर?

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र शाह (बालेन)ले घोषणा गरे– फोहोर व्यवस्थापन नभएसम्म जितको खुसी मनाउँदिनँ। ‘फोहोरको व्यवस्थापन नभएसम्म अन्तर्वार्ता, खादा, माला लगाएर सेलिब्रेसन गर्दैनौँ। हामीले गरेको पापको भोगी सिसडोलवासी भइरहनुभएको छ,’ गत जेठ १६ गते पदभार ग्रहण गरेपछि उनले भनेका थिए। बालेन मेयरमा निर्वाचित भएको घोषणा भइरहँदा काठमाडौँ दुर्गन्धित थियो। सडक किनारमा […]