किसानले पाउनु पर्ने मलको बिषयमा बुझ्न खोज्दा यसरी झपारे साल्टका कर्मचारीले

कुनै पनि सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्व र चासोको सूचना सहजै पाउनु नागरिकको अधिकार हो । यस अधिकारको प्रयोगले सार्वजनिक निकायलाई पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउन ठूलो भूमिका खेल्छ। सार्वजनिक निकायमा रहेका ...