भक्तपुरमा ट्यांकर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । भक्तपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति भक्तपुर नगरपालिका वडा–१ नगरकोट मोडमा बा ४ ख ४२ ६८ नम्बरको पानी ट्यांकर र बाग्मती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो […]

सम्बन्धित सामग्री

भक्तपुरमा पानी ट्याङ्करमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

भक्तपुर : भक्तपुरको सल्लाघारीमा पानी ट्याङ्करमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। वाग्मती प्रदेश ०२-०३१ प ७८६२ नम्बरको मोटरसाइकल बा ४ ख ४२६८ नम्बरको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका…

भक्तपुरमा ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

भक्तपुरको भक्तपुर नगरपालिका–१ नगरकोट मोडस्थित जय नेपाल चोकमा पानी ट्याङ्ककरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती प्रदेश–०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकलका चालक २६ वर्षीय साजन दुवारी छन् ।उनी थिमी नगरपालिका–१ लोकन्थली बस्दै आएका थिए । दुवारीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर कालोपाटीबाट सल्लाघारीतर्फ आउँदै गरेको बा.४ ख ४२६८ नम्बरको पानी ट्याङ्करसँग ठोक्किएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।&n

रोकिराखेको टिप्परमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर : अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको टिप्परमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी

भक्तपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोकिदाँ मोटरसाइकल चालकको मृत्यु

भक्तपुरः भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिवार राति बा १९ च ३३८४ नंको जिप र बा ६६ प २८१० नम्वरको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय