भक्तपुरमा ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

भक्तपुरको भक्तपुर नगरपालिका–१ नगरकोट मोडस्थित जय नेपाल चोकमा पानी ट्याङ्ककरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती प्रदेश–०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकलका चालक २६ वर्षीय साजन दुवारी छन् ।उनी थिमी नगरपालिका–१ लोकन्थली बस्दै आएका थिए । दुवारीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर कालोपाटीबाट सल्लाघारीतर्फ आउँदै गरेको बा.४ ख ४२६८ नम्बरको पानी ट्याङ्करसँग ठोक्किएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।&n

सम्बन्धित सामग्री

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

तौलिहवा– जीतपुर सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरा नजिकै ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जना युवकको मृत्यु भएको छ।...

विङ्गर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ,७ पुष । धनुषाको सबैला नगरपालिकामा विङ्गर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।धनुषाको वीरेन्द्र बजारबाट सबैलातर्फ जाँदै गरेको ना ५ज ८४४० नंको विङ्गर र ज११प ५४७३ नम्बको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार धनुषाको सहिदनगर नगरपालिका–५ धवौली निवासी २० वर्षीय अरुण मण्डल र २५ वर्षीया ज्ञानी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको […]

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु भएको छ । कन्काई नगरपालिका–८ मा मा बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका(१ का २२ वर्षीय ओमप्रकाश राउतको मृत्यु भएको हो ।  मृतक राउतको  बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ । दुवै सवारीसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ । -न्युज कारखाना

बयलगाडामा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

महोत्तरीमा मोटरसाइकल बयललगाडमा ठोक्किएर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरी गाउँपालिका ६ बस्ने २० वर्षीय शंकर पासवान रहेका प्रहरीले जनाएको छ।...

बस र मोटरसाइकल ठोक्किँदा भारतीय नागरिकको मृत्यु

चन्द्रौटा : कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु भएको छ।शुक्रवार बिहान शिवराज नगरपालिका–४ बनकट्टीमा भएको दुर्घटनामा भारतको उत्तराखण्डका ४० वर्षीय दिनेश रतोडीको उपचारका क्रममा मृत्यु भएको हो।पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ६३८९ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु २४ प ९४८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार रतोडी गम्भीर घाइते भएका थिए।उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक

ट्रकमा मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु

काठमाडौं, भदौ ३ । चितवनको इच्छाकामना–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान ३ बजे आसपास भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका चितवन अनुसार काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा साही दिशातर्फ गइरहेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल […]

जिपमा मोटरसाइकल ठोक्किँदा २० वर्षीय युवकको मृत्यु

काठमाडौँ- काठमाडौंको पेप्सीकोलामा रोकिराखेको जीपमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घट्नामा परी अन्य एक जना घाइते भएका छन् । गए राति करिब पौने १० बजे जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल सडकछेउमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जीपमा ठोक्किएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक कालीकोट घर भई कोटेश्वर […]

बर्दियामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

बर्दियाको बारबर्दिया नगरपालिका–८ रम्बापुरमा आइतबार साँझ रोकी राखेको जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार बर्दियाको ठाकुरबाबा नगरपालिका–९ घर भएका २३ बर्षीय धनबहादुर चौधरी रहेका छन् । उपचारको क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा उनको मृत्यु भएको प्रहरी जनाएको छ ।  दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २६ बर्षीय मंगल शाहीको सोही अस्पतालमा उपचार भइरहेको छ । कर्णाली प्रदेश ०२

ट्रक र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

भक्तपुरमा ट्रक र मोटरसाइकल एकापसमा  ठोक्किँदा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–७ खरिपाटीका २४ वर्षीय सञ्जोग गिरी रहेका छन् ।  चाँगुनारायण–७ खरिपाटी भद्रकालीमा प्रदेश नं ३–००१ प १४७७ नं को मोटरसाइकल र बा५ख १६२५ नं ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकल चालक गिरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। गिरीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल भक्...

मोटरसाइकल रुखमा ठोक्किँदा सर्लाहीमा दुई युवकको मृत्यु

जनकपुरधाम– रुखमा मोटरसाइकल ठोक्किँदा सर्लाहीमा दुई युवकको मृत्यु भएको छ। जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १२ घारीबथानस्थित सडकखण्डमा घारीबथानबाट बाँकेतर्फ जाँदै गरेको मोटरसाइकल रुखमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। दुर्घटनामा परी प्रदेश २–०३–००४ प ९५३९ नम्बरको मोटरसाइकलमा सवार सोही […]