१५ फागुन, काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानीको चुहावट नियन्त्रण गर्न र खानेपानीको महसुल बक्यौता उठाउन नेपाल खानेपानी संस्थानलाई निर्देशन दिएका छन् । नेपाल खानेपानी संस्थान ३२ वर्ष पूरा गरी ३३औं वर्षमा प्रवेश गरेको अवसरमा आइतबार संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा आयोजित वार्षिकोत्व कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले संस्थानले खानेपानीको बढ्दो मागलाई सम्वोधन गर्न सेवाक्षेत्र […]