२४ साउन । दक्षिणीपूर्वी चिनियाँ प्रान्त सिचुआनको लि आङ्गसान गाँउमा भारी बर्षापछि आएको पहिरोमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु भएको समाचार छ । साथै सो बाढीका कारण अन्य १७ जना...पूरा पढ्नुहोस् »
मनिला । सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका सरकारी निकायले मङ्गलबार जनाएको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले मनिलाको उत्तरी प्रान्त बुलाकानमा अचानक बाढीले बगाएको पाँच उद्धारकर्ताको मृत्यु भएको पुष्टि गरेको छ । नोरु […]
डोटीमा पहिरोमा परेर आठजनाको मृत्यु भएको छ । जोरायल गाउँपालिकामा पाँच र सायल गाउँपालिकामा तीनजनाको मृत्यु भएको हो ।
जोरायल– ३ का ६२ वर्षीय जोगी सार्कीको पहिरोले घर भत्काउँदा च्यापिएर मृत्यु...
मनसुन सुरु भएको एक हप्ताभित्रै बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । राष्ट्रिय विपद् जोखिम् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार देशको पूर्वी जिल्ला पाँचथर, ताप्लेजुङ् र संखुवासभामा शनिवार र आइतबार आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या आठ पुगेको हो । छ जना घाइते छन् ।
टोकियो : उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ। यस भूकम्पपछि भवनहरू भत्किएर र भूस्खलनमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ।
गत साता पनि यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो। यस क्षेत्रमा विद्युतसे...