नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौं १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ । महाधिवेशनको मिति कार्यतालिकासहित तय भएपछि नेताहरू नेतृत्वमा पुग्न लबिइङ गरिरहेका छन् । नेतृत्वमा पुग्न वर्तमान महामन्त्री डा.शशांक कोइरालाले पनि प्रयास गरिरहेका छन् । डा. कोइराला पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेको ब…