कास्की– पोखराको कार्यबाहक मेयरको जिम्मेवारी उपप्रमुख मञ्जुदेवी गुरुङलाई दिइएको छ । मेयर मानबहादुर जिसी १ साउनदेखि मस्तिष्कघातको उपचार गराइरहेका छन् । जिसीले तीन महिनापछि कार्यालयमै आएर गुरुङलाई कार्यबाहकको जिम्मेवारी सुम्पिएका हुन् । मेयर नहुँदा हालसम्म महानगरको काम रोकिएको थियो । योसँगै जिसीले कार्यकक्षबाटै दशैँ र चाडवाडको शुभकामना दिएका छन् । उनको स्वास्थ्य केही सुधार भएको […]