काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा बयान दिन नजाने प्रष्ट पारेका छन् । आइतबार काठमाडौंको कोटेश्वरमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले जहाँ र जहिल्य भन्छ, त्यहाँ गएर बयान नदिने बताएका हुन् । ‘केपी ओली सोझो छ भन्दैमा आयोगहरू जसले जहाँ–जहाँ […]
खाँदबारी– कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको लामो समयपछि पुनः सञ्चालनमा आएको छ । भोटखोला गाउँपालिका-३ का समटार र अल्फाटे क्षेत्रमा गएको पहिरोका कारण गत भदौ १५ गतेदेखि सडक अवरुद्ध भएको थियो । लामो समयदेखि निरन्तर गरिएको मर्मत तथा पहिरो पन्छ्याउने कामपछि सडक सञ्चालनमा आएको उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ । स्थानीयवासी, निर्माण व्यवसायी […]
काठमाडौँ – यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ दशमलव ६७ अङ्कले बढेर दुई हजार ५०३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ। आज
२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारको प्रधानमन्त्रीमा आफूले सुशीला कार्कीको नाम सिफारिस नगरेको दाबी गरेका छन् ।
आइतबार राजधानीमा सम्पादकहरूसँग साक्षात्कार कार्यक्रममा आफ्ना धारणा राख्दै उनले यस्तो …
२ कात्तिक, काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरूले ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट दिने भएका छन् ।
यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघका प्रतिनिधिबीच आइतबार सहमति भएको …
काठमाडौं- गत भदौ २४ गते नेपाली सेनाको हेलिकप्टरमा सरकारी निवास बालुवाटार छाडेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई गरेको सिफारिस अझै रहस्यको गर्भमा छ । तर शुक्रबार मात्रै नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन ओलीले पठाएको पत्र आफूले पढेको दाबी गरेका थिए । पार्टी मुख्यालय […]