सामसुङले पछिल्लो उत्पादन ग्यालेक्सी एस२२ स्मार्टफोन विश्वबजारमा उपलब्ध गराएको जानकारी दिएको छ । सामसुङ नेपालका निर्देशक प्रणय स्थापितले लोकप्रिय बनेको यो मोबाइल डिभाइस बजारमा उपलब्ध गराइएको जानकारी दिएका हुन् ।यो सिरिजमा सामसङले ग्यालेक्सी एस२२ अल्ट्रा, ग्यालेक्सी एस२२प्लस र ग्यालेक्सी एस२२ मोबाइलहरू उपलब्ध गराएको छ । ग्यालेक्सी एस२२ मा अल्ट्रा प्रिमियम स्मार्टफोनहरूका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो–स्तरको क्यामराका साथमा आइकोनिक एस–पे
सामसङले ग्यालेक्सी उत्पादन एस २१ एफई ५जी स्मार्टफोन सार्वजनिक गरेको छ । नयनाभिराम डिजाइन, शक्तिशाली कार्यक्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइरहित इकोसिस्टम सम्पर्क क्षमतायुक्त सेट सार्वजनिक गरिएको सामसङले जानकारी दिएको छ ।
एस २१ एफई ५जीले यसअघि सार्वजनिक ग्यालेक्सी एस२० एफईकै विरासतलाई अघि बढाएको कम्पनीको दाबी छ ।
तीनवटा क्यामेरा, ६.४ इन्चको एफएचडी एमोलेड...
सामसङले ग्यालेक्सी उत्पादन एस२१ एफर्ई ५जी स्मार्टफोन सार्वजनिक गरेको छ । नयनाभिराम डिजाइन, शक्तिशाली कार्यक्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइरहित इकोसिस्टम सम्पर्क क्षमतायुक्त सेट सार्वजनिक गरिएको सामसङले जानकारी दिएको छ ।एस२१ एफई ५जीले यसअघि सार्वजनिक ग्यालेक्सी एस२० एफईकै विरासतलाई अघि बढाएको कम्पनीको दाबी छ । तीनवटा क्यामेरा, ६.४ इन्चको एफएचडी एमोलेड डिस्प्ले र १२० हर्ज रिफ्रेसरेट भएको सेटले युवा ग्राहकहरूलाई आकर्षित गर्ने सामसङ मोबाइल नेपालका व्यापार प्रमुख प्रणयरत्न स्थापितले बताए