संविधानको रक्षा, लोकतन्त्र एवम् राष्ट्रिय हितका लागि गठन भएको पाँच दलीय गठबन्धन टुट्ने र देशमा राजनीतिक विग्रह पैदा हुने अवस्था आएपछि व्याख्यात्मक टिप्पणीसहित सत्तारूढ दलले व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्याएका छन् । आइतबार राति प्रतिनिधिसभाले एमसीसी सम्झौतालाई अनुमोदन गरेपछि अब कार्यान्वयनको प्रक्रियामा जाने भएको छ । संसद्मा छलफलका लागि प्रस्ताव लैजाने नेकपा (एमाले)का सांसद …