गोरखा : जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले मापदण्डविपरीत संचालनमा रहेका एम्बुलेन्सहरूलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ। जिल्लामा अनुमति नलिएका र मापदण्ड पूरा नगरी बिरामी ओसारपसार गर्ने एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको हो।
अहिलेसम्म विभिन्न संघ संस्थाका आठवटा एम्बुसेन्सलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएक...