यसरी भत्कियो गठबन्धन

काठमाडौं । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन मन्जुर थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले बरु राष्ट्रपति छाड्ने तर प्रधानमन्त्री कुनै हालतमा नछाड्ने हठ लिए । आइतबार बिहानै सोही सन्देशसहित देउवाले नेता […] The post यसरी भत्कियो गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राष्ट्रपतिमा बनेको गठबन्धन उपराष्ट्रपतिमा भत्कियो, तीन दलले बनाए उपगठबन्धन

अहिले उपराष्ट्रपति चुनावमा १० दलीय गठबन्धन भत्किए अर्को गठबन्धन बनेपछि उपराष्ट्रपति चुनाव त्रिपक्षीय हुने अवस्था बनेको छ ।

दुई महिनामै भत्कियो सत्ता गठबन्धन

पुस १० गते एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो। तर नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि नेपाली कांग्रेस नेतृत्वमा रहेको पुरानो माओवादीसह...

यसरी भत्कियो गठबन्धन

काठमाडौं, पुस ११ । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा (माओवादी केन्द्र) राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन मन्जुर थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले बरु राष्ट्रपति छाड्ने तर प्रधानमन्त्री कुनै हालतमा नछाड्ने हठ लिए । आइतबार बिहानै सोही सन्देशसहित […]

बुटवल उपमहानगरबाहेक रुपन्देहीका अन्य पालिकामा भत्कियो गठबन्धन

रुपन्देहीमा बुटवल उपमहानगरपालिका बाहेकका पालिकामा सत्तारुढ गठबन्धन भत्किएको छ । ती पालिकामा गठबन्धनकै घटकबीच दुई दलीय गठबन्धन बनाएर तालमेल गरिँदैछ । सुरुमा ५ दलीय गठबन्धनभित्र जिल्लाका विभिन्न ६ वटा स्थानीय तहमा मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने सहमति भए पनि बुटवल बाहेकका स्थानीय तहमा एकपछि अर्को उप गठबन्धन बन्ने क्रम जारी छ ।बुटवल उपमहानगरपालिका बाहेकका अन्य पालिकामा  एकीकृत समाजवादी गठबन्धनबाट एक्लिएको छ । एकीकृत समाजवादीले बुटवल उपमहानगरमा पाँच दलीय गठबन्धनबाट उपप्रमुखमा चिन बहादुर गुरुङल

काठमाडौंको शंखरापुरमा भत्कियो गठबन्धन

काठमाडौंको शंखरापुर नगरपालिकामा विना गठबन्धन दलहरूका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले छुट्टाछुट्टै रुपमा उम्मेदवार दर्ता गराएका हुन् । सो नगरपालिकामा एमालेका तर्फबाट प्रमुखका लागि कृष्णलाल बजगाईँ र उपप्रमुखका लागि लक्ष्मी केसीले उम्मेदवारी दिएकी छन् । काँग्रेसबाट प्रमुखका लागि ओम बहादुर कार्की र उपप्रमुखका लागि समिता श्रेष्ठले उम्मेदवारी दिएकी छन् । यस्तै नगर प्रमुख पदका लागि माओवादी केन्द्रबाट निरज केसी, एकीक

नुवाकोटमा भत्कियो गठबन्धन, माओवादी र एकीकृत समाजवादीको गठबन्धन

१२ वैशाख, नुवाकोट । ३० वैशाखमा हुने स्थानीय तह चुनावका लागि नुवाकोटमा सत्तारुढ गठबन्धन भत्किएको छ । कांग्रेससँग भागबण्डामा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मात्रै अलग गठबन्धन गरेका छन् । उनीहरुले ९ वटा स्थानीय तहमा भागबण्डा मिलाएका छन् । तादी गाउँपालिकामा भने मित्रवत् प्रतिस्पर्धा गर्ने दुई दलको सहमति छ ।

कहाँ कहाँ भत्कियो गठबन्धन ?

काठमाडौं, ११ वैशाख । देशभर चुनावी तालमेलमा अगाडि सरेका सत्ता गठबन्धनमा टकराव मात्र बढेन कतिपय स्थानमा भत्किएको छ । महानगर र उपमहानगरपालिकाहरुमा सकसका साथ चुनावी तालमेलको भागवण्डा गर्न सकेका पाँच दलीय गठबन्धनले तल्लो एकाईमा समस्या भोगेका छन् । त्यसको असर केन्द्रको गठबन्धनसम्म परेको छ । ललितपुर महानगरपालिकामा काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर पाएकोमा नेकपा […]

प्यूठानको झिमरुकमा भत्कियो गठबन्धन

८ वैशाख, प्यूठान । प्यूठानको झिमरुक गाउँपालिकामा सत्तारुढ गठबन्धन भत्किएको छ । राष्ट्रिय जनमोर्चाले यसअघि आफूले जितेको यो गाउँपालिकामा छाड्न नमानेपछि सत्तारुढ गठबन्धनमा आवद्ध दलले एक्ला–एक्लै चुनाव लड्ने निर्णय गरेका छन् । सत्तारुढ गठबन्धनमा आवद्ध दलको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘तालमेलको विषयवस्तुमा छलफल गर्दा कुनै निष्कर्षमा पुग्न नसकेको हुँदा हामी गठबन्धनबीचका दलहरु मित्रवत् व्यवहार […]

हुम्लामा पनि भत्कियो गठबन्धन

सुर्खेत । हुम्लामा पनि सत्तारुढ गठबन्धन भत्किएको छ । स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन् । सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले छुट्टाछुट्टै तर स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको बताइएको छ ।