नेपाल–भारतको सीमा समस्यालाई लिएर नेपाल भारत खुला सीमा संवाद समूहले नेपालगञ्जमा एक कार्यक्रम आयोजना गरेको छ । समूहका केन्द्रिय सयोजक राजीव झाको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा नेपालगञ्ज–रुपैडिया जनसम्बन्ध विषयमा छलफल भएको थियो । नेपालतर्फका नेपालगञ्ज र भारततर्फका रुपैडियाका जनताले भोगेका समस्याका बारेमा वृहत् छलफल भएको संयोजक झाले बताए । छलफलमा दुवै देशका पत्रकार, समाजसेवी, नेतागणहरु तथा जनप्रतिनिधिको उपस्थिति थिए । नेपाल जडीबुटी व्यवसायी संघ बाँकेका प्रतिनिधिले नेपाल–भा