दक्षिण कोरियाली राष्ट्रपतिलाई किमको निम्तो

उत्तर कोरियाली नेता किम जोन उनले उत्तर कोरिया भ्रमणका लागि दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई निम्तो गरेका छन्।

सम्बन्धित सामग्री

किमले बहिनीमार्फत दक्षिण कोरियाली राष्ट्रपतिलाई पठाएको पत्रमा के छ ?

उत्तर कोरियाली नेता किम जोंग उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनलाई निमन्त्रणासहितको विशेष पत्र पठाएका छन्। सोलस्थित राष्ट्रपतिको कार्यालय ब्लु हाउसका प्रवक्ताले बताएअनुसार किमले विन्टर ओलम्पिकका लागि दक्षिण कोरिया भ्रमणमा रहेकी आफ्नी बहिनी किम यो जोंगमार्फत राष्ट्रपति इनलाई निमन्त्रणासहित सम्बन्ध सुधार्ने चाहेको सन्देश पत्र पठाएका हुन्।